एनआरएनए निर्वाचन तालिका प्रकाशित, २६ र २७ डिसेम्बर मतदान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तालिका प्रकाशित भएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ । गत अक्टोवर महिनामा तय गरिएको निर्वाचन परराष्ट्र मन्त्रालयले रोकिदिए पछि अन्योलमा थियो । गत आइतवार पाटन उच्च … Continue reading एनआरएनए निर्वाचन तालिका प्रकाशित, २६ र २७ डिसेम्बर मतदान